LIVE NEWS

वेपत्ता भएका ठाकुरको घरमा सांसद श्रेष्ठ

रेडियो समय
असार ३० । फेटा
फेटा गाउँ पालिका वार्ड नं १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर आफ्नो कार्यक्षेत्र रसुवागढी नाकामा आएको भीषण बाढीमा बेपत्ता भएपछि उनको परिवारलाई बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसान ले भेटेका छन । सांसद श्रेष्ठले ठाकुरका वुवा र उनका परिवारलाई भेटेका हुन । सांसद श्रेष्ठले वेपत्ता भएका ठाकुरको खोजि गर्न पहल गर्ने बताए ।

टिप्पणी
सम्बंधित खबर