LIVE NEWS

बजारमा सुनचाँदीको मूल्य बढ्यो

बारा । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ । हिजो पाँच हजार २२० मा किनबेच भएको थियो ।

टिप्पणी
सम्बंधित खबर